बाढीपीडितका लागि सिन्धुलीको सुनकोशीका कर्मचारीहरुको १३ लाख बढी सहयोग
सिन्धुली : रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सिन्धुलीको सुनकोशी गाउँपालिकाका शिक्षक तथा कर्मचारीले १३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेका छन्।गाउँपालिकामा कार्यरत कर्मचारीहरुबाट ४ लाख १७ हजार ७ सय २२ रुपैयाँ र गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षकहरुबाट ९ लाख १५ हजार ६ सय ११ रुपैयाँ गरी १३ लाख ३३ हजार ३ सय ३३ रुपै
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







